Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
सोमवार, फाल्गुन १७, २०७७ ०९:३७:४३ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन
अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड
अभिनेता पल शाह र प्रधानबीच सहमति
प्रधानमन्त्री ओलीका दुई रणनीति
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
डुलाउने मान्छेलाई गोली हानेर चोरिए लेडी गागाका दुइटा कुकुर, फिर्ता गर्नेलाई पाँच लाख डलर दिइने
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या, परिवारकै चार पक्राउ
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
खेलकुद
  • Home
  • खेलकुद
  • हसौरामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता: उद्घाटन खेलमा आयोजक रातोको जित
हसौरामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता: उद्घाटन खेलमा आयोजक रातोको जित
64x64
शुक्रवार, माघ २, २०७७ सत्यकलम संवाददाता

कावासोती: कावासोती नगरपालिका वडा नं. ४ हसौराको नवज्योति युवा क्लवले दोस्रो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन गरेको छ ।
आज शुक्रवार हसौराको नवदुर्गा सामुदायिक वनस्थित खेल मैदानमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे ।

आज उद्घाटन भएको प्रतियोगिता माघ १६ गतेसम्म चल्ने क्लवका अध्यक्ष शुशिल पौडेलले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैंया र दोस्रोलाई ३५ हजार रुपैंया पुरस्कार रहेको छ भने ट्रफी, मेडल र प्रमाणपत्र समेत रहेको आयोजकले जनाएको छ ।
नवलपुरभित्र रहेका क्लवहरुमध्ये १६ टीम सहभागी हुने प्रतियोगितामा आजको उद्घाटन खेल आयोजक नवज्योति युवा क्लव रातो र सर्दीको सगरमाथा युवा क्लवबीच प्रतिस्पर्धा भएको छ ।
आजको खेलमा आयोजक रातो समुहले सर्दीको सगरमाथा विरुद्ध ६ गोल गर्दै जित निकालेको छ । खेल अवधिमा सगरमाथाले कुनै गोल गर्न सकेन । आयोजक रातो समुहका तर्फबाट २ गोल गरेका जर्सी नं. ९ का नविन महतो आजको म्यान अफ द म्याच भए ।
भोली शनिवार २ वटा खेल हुनेछ । भोलीको खेल कावासोतीको भानुभक्त युवा क्लव र हात्तीखोरको नवदुर्गा युवा क्लव तथा आयोजक नवदुर्गा युवा क्लव र आरुङखोला एफ सी क्लवबीच प्रतिस्पर्धा हुनेछ । कार्यक्रमलाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।



प्रकाशित मिति: शुक्रवार, माघ २, २०७७, ०५:२८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीको लगातार १९ औँ जीत, रियल पनि विजयी
पोर्टोसँग युभे पराजित, डर्टमन्डका लागि हालन्ड नायक
राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि, आर्मी र चौदण्डीगढी भिड्दै
खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम भैरहेको छः प्रधानमन्त्री ओली
नयाँ कलम
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन शनिवार, फाल्गुन १५, २०७७
अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड
अभिनेता पल शाह र प्रधानबीच सहमति
प्रधानमन्त्री ओलीका दुई रणनीति
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
डुलाउने मान्छेलाई गोली हानेर चोरिए लेडी गागाका दुइटा कुकुर, फिर्ता गर्नेलाई पाँच लाख डलर दिइने
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या, परिवारकै चार पक्राउ
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
अदुवाको भाउ घटेपछि किसानमा निराशा बुधवार, फाल्गुन १२, २०७७
सेयर बजार पस्नेले जान्नै पर्ने ‘क्लोज आउट’ : कसरी कारबाहीमा परिन्छ ? मंगलबार, फाल्गुन ११, २०७७
मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै सोमवार, फाल्गुन १०, २०७७
शिक्षा/स्वास्थ्य
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #विश्वकप क्रिकेट लिग–२
  • #नेविसंघ विवाद
  • #रत्ननगर महोत्सव
  • #शास्वतधामको आकर्षण
  • #लगातार बर्षाको प्रभाव
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago