Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, बैशाख ४, २०७८ ०७:३१:३४ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
बिश्व पत्रपत्रिका
  • Home
  • बिश्व पत्रपत्रिका
  • भाइरल भयो 'बरू मलाई गोली हान्नुस्' भन्दै म्यानमारकी ननले प्रहरीसँग हात फैलाएको तस्बिर
भाइरल भयो 'बरू मलाई गोली हान्नुस्' भन्दै म्यानमारकी ननले प्रहरीसँग हात फैलाएको तस्बिर
64x64
बुधवार, फाल्गुन २६, २०७७ सत्यकलम संवाददाता

ऐजेन्सी, म्यानमारको प्रदर्शनमा हतियारधारी प्रहरीसामू एक ननले घुँडा टेकेको तस्वीरले अहिले संसारभरि चर्चा पाइरहेको छ। सोमबार मित्यिनाको एक शहरमा ४५ वर्षीया क्याथोलिक नन एन रोज नु ट्वाङले प्रदर्शनकारीहरूको भीडमा गोली हान्नुभन्दा बरू आफैंलाई मारिदेउ भन्दै प्रहरीसामू घुँडा टेकेको तस्वीर अहिले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा चर्चित भएको हो।

उनले दुबै हात फिजाएर बच्चालाई छाडिदिनू बरू मलाई मार्नु भन्दै घुँडा टेकेर बिन्ती गरेकी छन्। उनको यस्तो आग्रह पछि दुई जना प्रहरीले पनि घुँडा टेकेर हात जोडेको तस्बिरमा देखिन्छ। 'मैले घुँडा टेकें... उनीहरूलाई गोली नहान्नु र यातना नदिनू भनेर बिन्ती गरेँ, बरू मलाई गोली हान्नु र मार्नु,' उनले भनिन्।

बौद्ध धर्मवालम्बीहरूले समेत नन एनको प्रयासको तारिफ गरेका छन्। सेनाले फेब्रुअरी १ मा  आङ साङ सुकीलगायत नेताहरूलाई नियन्त्रणमा लिई सैनिक कू गरेदेखि म्यानमारका विभिन्न शहरमा प्रदर्शन भइरहेका छन्।

प्रदर्शनकारीहरूले नागरिक सरकारको पुनर्स्थापना माग गर्दै प्रदर्शन गरिरहेका छन्। सेना तथा प्रहरीले भने बल प्रयोग गर्न थालेका छन्। उनीहरूले टियर ग्यास, पानीको फोहोर, रबरको गोली र गोली नै पनि प्रयोग गर्न थालेका छन्।

सोमबार प्रदर्शनकारीहरू हेल्मेट र घरमै बनेको सिल्ड बोकेर सडकमा उत्रिएका थिए। त्यसरी उत्रिएका प्रदर्शनकारीहरूमाथि जब प्रहरीले बल प्रयोग गर्न थालेको थियो तब नन एन रोज नु ट्वाङसहित अन्य दुई जनाले उनीहरूलाई त्यसो नगर्न भनेका थिए। 

'प्रहरीले पक्राउ गर्नका लागि लखेट्दै गर्दा मलाई बच्चाहरूको चिन्ता लागेको थियो,' उनले भनिन्। त्यही बेला ननले घुँडा टेकेकी थिइन्। उनले यसरी आग्रह गरेको केहीबेरपछि प्रहरीले ननको पछाडि रहेका प्रदशर्नकारीको  भीडमा गोली हानेका थिए। 

'बच्चाहरू आत्तिएर भागे.. केही गर्न सकिनँ तर मैले भगवानसँग बच्चाहरूलाई बचाउन र मद्दत गरिदिन भन्दै प्रार्थना गरें,' उनले भनिन्। सोमबारको प्रदर्शनमा उक्त सहरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको जनाइएको छ। 


प्रकाशित मिति: बुधवार, फाल्गुन २६, २०७७, ०९:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
फ्रान्समा कोरोनाको ‘तेस्रो लहर’ : पेरिसमा एक महिनाको लकडाउन
डुलाउने मान्छेलाई गोली हानेर चोरिए लेडी गागाका दुइटा कुकुर, फिर्ता गर्नेलाई पाँच लाख डलर दिइने
कंगोमा इटालियन राजदूतको हत्या
नयाँ कलम
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै सोमवार, चैत्र ३०, २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति सोमवार, चैत्र ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने सोमवार, चैत्र ३०, २०७७
नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए आइतवार, चैत्र ८, २०७७
शिक्षा/स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #अन्तरवार्ता
  • #रत्ननगर महोत्सव
  • #शास्वतधामको आकर्षण
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago