Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
आइतवार, माघ ४, २०७७ ०३:५४:४३ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
बिश्व पत्रपत्रिका
  • Home
  • बिश्व पत्रपत्रिका
  • ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पुर्यायो– वाईडेन
ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पुर्यायो– वाईडेन
64x64
मंगलबार, पुष १४, २०७७ सत्यकलम संवाददाता

बिबीसीः अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पु¥याएको बताएका छन् ।

आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायबाट आवश्यक पर्ने सूचना नपाएको बाइडेनले बताएका छन् । बाइडेनले राष्ट्रिय सुरक्षा अनि विदेश नीति हेर्ने सल्लाहकारहरूसँग छलफल गरेपछि त्यस्तो बताएका बीबीसीले जनाएको छ ।

बाइडेनले अमेरिकाका राष्ट्रपतिका रूपमा आउँदो जनवरी २० तारिखमा पदभार ग्रहण गर्दैछन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म पनि हार स्वीकार गरेका छैनन् । अमेरिकामा गएको महिना राष्ट्रपतीय चुनाव भएको थियो ।

नोभेम्बरमा भएको चुनावपछि बाइडेनलाई सुरक्षा निकायसँग साक्षात्कार गर्न अवरोध गरिँदै आएको छ तर यो एक राष्ट्रपति पद हस्तान्तरणको एक अनिवार्य र सामान्य रूपमा नियमित हिस्सा हो ।

सोमबार बाइडेनको टिप्पणीपछि कार्यवाहक रक्षा सचिव क्रिस्टोफर मिलरले भने, ’अधिकारीहरू सङ्क्रमण गतिविधिको समर्थन गर्नको लागि अत्यन्त व्यावसायिकताका साथ काम गरिरहेका थिए ।’

उनले भने, ’रक्षा विभागले चार सयभन्दा धेरै अधिकारीहरूसँग एक सय ६४ पटक साक्षात्कार आयोजित गरिएको ५ र पाँच हजारभन्दा धेरै पृष्ठको दस्तावेज प्रदान गरेका छौँ ।’ पेन्टागनले बाइडेनको टिमसँग पूर्ण पारदर्शी तरिकाबाट काम गर्ने एक प्रवक्ताले बताए ।


प्रकाशित मिति: मंगलबार, पुष १४, २०७७, ०१:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव
सिरियामा बसमा एम्बुस आक्रमण: कम्तीमा २८ सैनिक मृत्यु-बीबीसी
शिर मेमोरियल अस्पतालका सीईओ भागे
चर्चित फुटबलर म्याराडोनाको निधन
नयाँ कलम
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग आइतवार, माघ ४, २०७७
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण शनिवार, पुष २५, २०७७
दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै शनिवार, पुष २५, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • ##चितवन #गंगापन्त
  • #विश्व प्रेस स्वतन्त्रता दिवस बिषेष
  • #दुर्गा प्रसाई प्रकरण
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago