Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, चैत्र १५, २०७९ ०५:२७:५९ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
बौद्धिक कलम
  • Home
  • बौद्धिक कलम
  • काँग्रेस महाधिवेशन : कस्तो नेता चुन्ने ?
काँग्रेस महाधिवेशन : कस्तो नेता चुन्ने ?
64x64
बिहिवार, भदौ १७, २०७८ सत्यकलम संवाददाता

- अमृत कुमार श्रेष्ठ

नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसिरमा गर्ने गरि कार्यतालिका सार्वजनीक भएको छ । घोषित कार्यतालिका बमोजिम भाद्र १८ गते वडा अधिवेशन शुरु हुँदैंछ । नवलपुरमा भने भाद्र २१ गतेलाई वडा अधिवेशन तोकिएको छ । यो सन्र्दभमायती बेला फेरी एकपटक सबैको ध्यान नेपाली काँग्रेसको महाधिवेशनतिर तानिन सुरु भइसकेको छ । नेपाली काँग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । काँग्रेसले महाधिवेशनमार्फत् लिने निति तथा कार्यक्रमले समग्र नेपालीजनता र मुलुकको भविष्य निर्धारण गर्दछ । त्यसकारण पनि काँग्रेसको महाधिवेशनप्रतिआमचासो हुनु स्वभाविक हो । काँग्रेसको १४ औं महाधिवेशन निति तथा कार्यक्रमक ाहिसावले त महत्वपुर्ण छदैछ , त्यो भन्दा महत्वपुर्ण अर्को पक्ष भनेको नेतृत्वको हो ।


विपिकोइरालाले युवा अबस्थामानै नेपालीकाँग्रेस पार्टी को स्थापना गरेका थिए । बिपी कोइराला ३५ वर्षको उमेरमा पार्टी सभापति बनेका थिए र ४३ वर्ष को उमेरमा देशको प्रधानमन्त्री बनेका थिए । चौधौं महाधिवेशनको रौनक सुरु भएसंगै काँग्रेस भित्र फेरी एकपटक असल नेतृत्वको बिषयले प्रवेश पाएको छ । काँग्रेस त्यतीबेला मात्र गतिशिल बन्छ , जतीबेला असल नेतृत्व यसले प्राप्त गर्दछ । यतीबेला वडा देखि केन्द्र सम्मको नेतृत्व छान्ने अबसर काँग्रेसी कार्यकताहरुलाई आएको छ । हो ,यस्तो बेलामा निष्पक्ष भएर काम गर्न सक्ने , नेतृत्व प्रदान गर्न सक्ने , क्षमता भएका व्यक्तीलाई नेतृत्वमा पुर्याउन आवश्यक छ । गुटगत रुपमा लागेर यतीबेला असल नेता छान्न हामी चुक्यौं भने काँग्रेस र हाम्रो कसैको पनि भविष्य सुरक्षीत छैन । यती बेला दाई को कुरा सुन्ने यहा नेताको कुरा सुन्ने भन्दा पनि आम काँग्रेस कार्यकर्ताले आफ्नो मनको कुरा सुन्ने बेला हो । यति बेला हामीले गणेश होईन कुमार रोज्नुपर्ने बेला हो । सुमेरु पर्वत घुम्न जाने कुमारलाई छाडेर बाआमालाई नै घुमिरहने गणेशलाई बरदान दिँदा कुमार लाइ अन्न्याय भएको थियो फेरी पनि हामीले कुमारलाई अन्न्याय गर्नु हुन्न । यो पटक हामीले कुमारनै रोज्नु पर्छ अर्थात् कर्मशिल व्यक्तीलाई वडा देखि केन्द्र सम्म नेतृत्वमा पुर्याउन आवश्यक छ । चाकडीमा रमाउनेहरु अवसरवादी हुन्छन् । अवसरवादी नेतृत्व चुनियो भने त्यो हाम्रो लागिनै धोका सावित हुन्छ । पछि पछुताउनु भन्दा अहिलेनै नेतृत्व चयन बेलामा सोच बिचार गरेर नेतृत्व चयन गर्नुनै बुद्धिमत्तापुर्ण हुनेछ ।


काँग्रेसको नेतृत्व गर्नका लागि वडा देखि केन्द्र सम्म नै अत्यन्त क्षमतावान समुह तयार भइसकेको छ । काँग्रेसका प्रतिनिधिहरुले अब यो बिषयमा सोच्न आबश्यक छ । यति बेला नेतृत्व चयन गर्दा पार्टीमा व्यक्तीले पुर्याएको योगदानलाई महत्व लिदन आवश्यक छ । पार्टीमा निरन्तर सक्रिय व्यक्तीलाई छाडेर अधिवेशनका बेलामा मात्र सक्रिय हुने अरु बेला पार्टीको कामलाइ वेवास्ता गर्ने  केहि स्वार्थ सुमुहलाई यो पटक कार्यकर्ताले रोज्न हुँदैन । नेतृत्व दिँदा प्रतिपक्षी संग हरेक मोर्चामा जुध्न सक्ने हिम्मत भएको व्यक्तीलाई नेतृत्व दिन आवश्यक हुन्छ । यो पटक हामीले हरेक कोणबाट सोचेर मात्र नेतृत्व चयन गर्न आवश्यक छ । त्यसकारण यो पटक क्षमतावान् व्यक्ती चुनौं । हाम्रालाई भन्दा राम्रालाई चुनौं । यति गर्न सकियो भने साच्चै तँपाई हामीले खोजे जस्तै काँग्रेस बन्छ ।


प्रकाशित मिति: बिहिवार, भदौ १७, २०७८, ०७:४५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस गज्जबको पार्टी हो !
नवनिर्वाचित सांसद 'दाइ' लाई खबरदारी पत्र
स्थानीय सरकार , मिडिया र हाम्रा अभ्यासहरु
दलितहरू हिन्दु कि गैरहिन्दु?
नयाँ कलम
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा मंगलबार, फाल्गुन ३०, २०७९
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago