Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, बैशाख ४, २०७८ ०७:३८:३४ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
रोचक कुरा
  • Home
  • रोचक कुरा
  • एउटा खरबुजाका लागि भएको युद्ध, जहाँ मारिए हजारौँ सैनिक
एउटा खरबुजाका लागि भएको युद्ध, जहाँ मारिए हजारौँ सैनिक
64x64
शनिवार, जेठ २४, २०७७ सत्यकलम संवाददाता

काठमाडौं । विश्वका इतिहासमा कैयन् हिंश्रक तथा भयानक युद्धहरु भएका छन् । लाखौँ मानिसको ज्यान लिने त्यस्ता युद्धमध्ये कतिपय युद्ध निकै अनौठो कारणले सुरु भएका छन् ।

भारतमा आजभन्दा करिब ३ सय ७५ वर्ष पहिले एउटा यस्तै अनौठो कारणले भयानक युद्ध भएको थियो । उक्त हिंश्रक युद्ध केवल एउटा खरबुजाका लागि भएको थियो । उक्त युद्धमा हजारौँ सैनिकले ज्यान गुमाए ।

सायद यो नै विश्वको एकमात्र त्यस्तो युद्ध होला जुन केवल एउटा फलफूलका कारण भएको थियो । उक्त युद्धलाई ‘खरबुजा युद्ध’को नामले चिनिन्छ ।

सन् १६४४ मा अहिलेको भारतमा पर्ने बिकानेर राज्य र नागौर राज्यबीच एउटा खरबुजाका लागि हिंसात्मक युद्ध भयो । सो युद्धलाई राजस्थानी भाषामा ‘मतिराको राड’ भनिन्छ । स्थानीय भाषामा खरबुजालाई ‘मतिरा’ र युद्धलाई ‘राड’ भनिन्छ ।

बिकानेर राज्यको सिलवा गाउँ र नागौर राज्यको जाखणिया गाउँको सिमाना जोडिएको थियो ।

एउटा खरबुजाको बोट बिकानेर राज्यको गाउँमा उम्रियो र त्यसको लहरा नागौर राज्यको गाउँमा समेत फैलियो । नागौर पुगेको उक्त लहरामा एउटा खरबुजाको फल लाग्यो ।

सोही फलको स्वामित्व कसको हुने ? भन्ने विषयमा दुई राज्यका गाउँबीच विवाद भयो । एउटाले खरबुजाको रुखको जरा आफ्नो राज्यमा भएकाले फलमाथि आफ्नो दाबी हुने जिकिर गर्यो भने अर्कोले आफ्नो सिमानाभित्र फलेको फल हुनाले त्यो फल आफ्नो भएको दाबी गर्यो ।

विवाद यति चर्कियो कि दुई राज्यबीच युद्ध नै सुरु भयो । उक्त युद्धमा नागौरको सेनाको नेतृत्व सिंघवी सुखमलले गरेका थिए भने बिकानेर राज्यको सेनाको नेतृत्व रामचन्द्र मुखियाले गरेको इतिहास छ ।

त्यस समय बिकानेर राज्यका शासक राजा करणसिंह थिए । उनी मुगलहरुका लागि दक्षिण क्षेत्रको अभियानमा सामेल भएका थिए । जबकि नागौरका शासक राव अम्बरसिंह थिए ।

सो युद्धमा नागौर राज्यको हार भएको थियो । युद्धमा हजारौँ सैनिकको मृत्यु भएको थियो ।  अन्ततः बिकानेरको सेनाले खरबुजामाथि आफ्नो राज्यको स्वामित्व कायम गर्न सफल भएको थियो ।

– एजेन्सी


प्रकाशित मिति: शनिवार, जेठ २४, २०७७, ११:३०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुलहीले लगाएको ‘कलात्मक मास्क’ सामाजिक सञ्जालमा भाइरल !
एउटै कुकुरको मूल्य २२ करोड !
लकडाउनमा अनलाइन बाट नै विवाह गरेर चर्चामा आएको यो जोडी
श्रीमान बेच्न पोर्चुगलकी महिलाले निकालिन् सूचना
नयाँ कलम
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै सोमवार, चैत्र ३०, २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति सोमवार, चैत्र ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने सोमवार, चैत्र ३०, २०७७
नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए आइतवार, चैत्र ८, २०७७
शिक्षा/स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #नवलपुरको नमुना सदरमुकाम
  • #प्रजातन्त्र दिवस बिशेष
  • #एसईई परिक्षा २०७६
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago