Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, माघ १०, २०७७ १०:४७:०७ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल
एक दशकपछि राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
आयोजक पहेंलो दलदले प्रगति कला मन्दिरसँग ७–० ले पराजित
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाए
पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
हिजोभन्दा आज काठमाडौं केही न्यानो, अझै तीन दिन मौसम बदली हुने
राजनीति
  • Home
  • राजनीति
  • फागुनमा हुँदैन , भदौं अघि महाधिवेशन हुन्छ : काँग्रेस नेता सावद
फागुनमा हुँदैन , भदौं अघि महाधिवेशन हुन्छ : काँग्रेस नेता सावद
64x64
सोमवार, मंसिर १५, २०७७ सत्यकलम संवाददाता

नवलपुर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री एनपी सावदले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताउनुभएको छ । उहाँले अब फागुनमा महाधिवेशन गर्न संभव नभएको भन्दै भदौ अगाडी महाधिवेशन गर्ने गरि तयारी सुरु भएको बताउनुभयो ।


नेपाली काँग्रेस नवलपुले आयोजना गरेको कायृकर्ता भेटघाट कार्यक्रमलाई सोमबार कावासोतीमा संबोधन गर्दै नेता सावदले भन्नुभयो,“ कोरोना महामारीका कारण आबश्यक तयारी गर्न सकिएन , त्यसकारण अब फागुनमा महाधिवेशन गर्न सकिदैंन । तर भदौ भन्दा अघि महाधिवेशन गर्ने पर्छ ।” उहाँले भदौ पछि पनि बिभिन्न बहानामा महाधिवेशन सार्न खोजिए त्यसले पार्टीलाई अप्ठायारो पर्ने भन्दै भदौ अघि महाधिवेशन गर्न आबश्यक रहेको बताउनुभयो । “महामारीका कारण तालिका अनुसार काम हुन सकेन , यसले महाधिवेशनलाई प्रभावित ग¥यो , अब तिव्रताका साथ महाधिवेशनको तयारी थाल्नुपर्छ ।” उहाँले भन्नुभयो ।


पार्टी भित्र बिभाग  गठनका बिषयलाई लिएर भएको विवाद सामान्य भएको भन्दै उहाँले यसमा विवाद गर्न आबश्यक नरहेको बताउनुभयो । “ सभापपतिले बिभाग गठन गर्ने प्रष्ट बिधानमा उल्लेख छ , सबैलाई समेटेर बिभाग बनाउने प्रयास भएको छ । अव विवाद गर्न आबश्यक छैन ।” सावदले भन्नुभयो । सावदले बर्तमान कम्युनिष्ट सरकारले गरेको सबै कुकर्मको भण्डाफोर गर्दे अबका दिनमा काँग्रेस एकजुट भएर अघि बढ्न आबश्यक रहेको बताउनुभयो । उहाँले बर्तमान सरकार पुरै असफल भएको टिप्पणी गर्दे अबको निर्वाचनमा विकल्पको रुपमा काँग्रेस मात्र भउको जिकिर गर्नुभयो । “ कम्युनिष्ट सरकार संग जनता आत्तिसकेका छन् , अबको निर्वाचनमा काँग्रेसनै विकल्प हो , त्यसकारण हामी अब एकजुट भएर अघि बढ्नुको विकल्प छैन ।” सावदले भन्नुभयो ।


कार्यक्रममा पुर्व मन्त्री गोविन्दबहादुर शाह , नेपाली काँग्रेस नवलपुरका सभापती एवम् प्रदेश सांसद बिष्णु प्रसाद लामिछाने , प्रदेशसभा सदस्य ओमकला गौतम लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 


प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७७, ०३:२७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
‘नेकपाको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ’
२५ वर्षीय समृत खरेलको सर्वोच्चमा त्यो १५ मिनेटको बहस
नयाँ कलम
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल शनिवार, माघ १०, २०७७
एक दशकपछि राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
आयोजक पहेंलो दलदले प्रगति कला मन्दिरसँग ७–० ले पराजित
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाए
पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
हिजोभन्दा आज काठमाडौं केही न्यानो, अझै तीन दिन मौसम बदली हुने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा बुधवार, माघ ७, २०७७
नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा बिहीबार हस्ताक्षर हुने बुधवार, माघ ७, २०७७
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
शिक्षा/स्वास्थ्य
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #अन्र्तवार्ता
  • ##माडी शिक्षा नेतृत्व
  • ##चितवन #गंगापन्त
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago