Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
सोमवार, फाल्गुन १७, २०७७ १०:१७:४४ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन
अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड
अभिनेता पल शाह र प्रधानबीच सहमति
प्रधानमन्त्री ओलीका दुई रणनीति
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
डुलाउने मान्छेलाई गोली हानेर चोरिए लेडी गागाका दुइटा कुकुर, फिर्ता गर्नेलाई पाँच लाख डलर दिइने
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या, परिवारकै चार पक्राउ
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
अपराध
  • Home
  • अपराध
  • ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
64x64
शनिवार, माघ १०, २०७७ सत्यकलम संवाददाता
undefined

प्रहरीले ठगी आरोपमा एक स्कुलका दुई जना सञ्चालकलाई पक्राउ गरेको छ । बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरू शिरिष खड्का र सुरेन्द्र महर्जनलाई  महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो । 

ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै  २०७६ को वैबैशाखमा दुई करोड ७५ रुपैयाँ बैना लिएका थिए । तर पछि जग्गा समेत अर्केलाई बिक्री गरेर बैना रकम फिर्ता दिएका थिएनन् । 


लामो समयदेखि फरार रहदै आएका उनीहरुलाई शनिबार काठमाडौंबाटै पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी प्रमेश बिष्टले जानकारी दिए । 

(यो समाचार रातोपाटीबाट साभार गरिएको हो)


प्रकाशित मिति: शनिवार, माघ १०, २०७७, ०८:३६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन
बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे
भागरथी बलात्कार र हत्या प्रकरण : भारत भाग्न लागेको अवस्थामा एक संदिग्ध महेन्द्रनगरबाट पक्राउ
भागरथी हत्या प्रकरणको अनुसन्धान अझै अलमलमा
नयाँ कलम
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन शनिवार, फाल्गुन १५, २०७७
अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड
अभिनेता पल शाह र प्रधानबीच सहमति
प्रधानमन्त्री ओलीका दुई रणनीति
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
डुलाउने मान्छेलाई गोली हानेर चोरिए लेडी गागाका दुइटा कुकुर, फिर्ता गर्नेलाई पाँच लाख डलर दिइने
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या, परिवारकै चार पक्राउ
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
अदुवाको भाउ घटेपछि किसानमा निराशा बुधवार, फाल्गुन १२, २०७७
सेयर बजार पस्नेले जान्नै पर्ने ‘क्लोज आउट’ : कसरी कारबाहीमा परिन्छ ? मंगलबार, फाल्गुन ११, २०७७
मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै सोमवार, फाल्गुन १०, २०७७
शिक्षा/स्वास्थ्य
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #विश्वकप क्रिकेट लिग–२
  • #नेविसंघ विवाद
  • #रंगशालामा महायज्ञ
  • #नवलपुरको नमुना सदरमुकाम
  • #प्रजातन्त्र दिवस बिशेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago