Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शुक्रवार, माघ ९, २०७७ १०:१०:३४ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरू नै अन्यौलमा
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
७ जनाले लिए बन्ध्याकरण सेवा
धौवादीबाट फलाम उत्पादनको काम शुरु हुदा प्रत्यक्ष लाभ नवलपुरका ब्यवसायीलाई - तिलक महत
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छु '
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
सवारी चालकसँग घुस लिने तीन प्रहरी निलम्बनमा
अपराध
  • Home
  • अपराध
  • सांसद गौतमले भनिन् ः कावासोती घटनाको दोषिलाई कारबाही होस् , निर्दोष नफसोस्
सांसद गौतमले भनिन् ः कावासोती घटनाको दोषिलाई कारबाही होस् , निर्दोष नफसोस्
64x64
आइतवार, जेठ १८, २०७७ सत्यकलम संवाददाता

१८ जेठ । गण्डकी प्रदेश सांसद ओमकला गौतमले कावासोती नगरगपालिका वडानम्वर ८ बस्ने ८२ वर्षकी जसोदा अधिकारीको मृत्यु प्रकरणमा दोषीलाई कडा कारवाही गर्न माग गरेकी छिन् । समाजमा रहनुभएका जेष्ठ नागरिकलाई राज्यले त सम्मान र संरक्षण गरेको सन्दर्भमा आफ्नै घरका परिवारले हत्या गरेको किटानी जाहेरी दिइसकेको समयमा घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई हदै सम्मको सजाय दिन माग गरेकी हुन्। सांसद गौतमले आज एक विज्ञप्ती जारी गर्दै भनिन्, ''वुहारी ले नै आफ्नै ८२ वर्षीय सासु अधिकारीको हत्या गरेको भनी छोराले किटानी जाहेरी दिइसकेको ले प्रहरीले छानविनमा ढिलाई नगर्न आग्रह गर्दछु । २१ औँ शताव्दीमा समेत मानवियता हराएर वृद्धाको हत्या गर्नुले समाजमा यस्ता विकृत मानसिकताको तत्काल उपचार कडा कारवाहीबाट हुनुपर्छ ताकी फेरि यस्तो जघन्य अपराध दोहोरीन नपाओस् । ”

सांसद गौतमले निर्दोष फस्न नपाउने र दोषी उम्कने नसक्ने गरी छानविन गर्नुपर्ने भन्दै मृतक अधिकारीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तब्त परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनीन् । साथै छोराले घटनाको सत्य तथ्य छानविन गर्न प्रहरीमा दिएको उजुरीको उच्च सम्मान गर्दै आफूलाई जन्मदिने आमाको माया र ममताका लागि कहिल्यै असत्यको बाटो हिंड्न नहुने बताइन्।

यसैविच जिल्ला प्रहरी कार्यालय नवलपुरले पनि हिजो विहान साँढे ४ बजेको घटना भएको भन्दै ट्वाईलेट जाने क्रममा अचानक लडी घाईते भएकीमा उपचारको लागि मध्यबिन्दु अस्पताल लैजादा मृत्यु भएको भन्ने बिहान सात बजेको समयमा सूचना आएको र त्यसपछि घट्नाको अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले स्थलगत रुपमा घट्नास्थलको प्रकृती, मृतक जसुदा अधिकारीको अबस्था, निजको शरिरमा लागेको घाँउ चोटपटकहरुको प्रकृती अध्ययन गर्दा मृतकको टाउकोमा पटक पटक प्रहार गरेको घाँउ चोट देखिएको, घट्नास्थल अस्वभाविक अबस्थामा रहेको देखिएको र मृतकको छोरा चन्द्रकान्त अधिकारीले समेत आमा जसोदा अधिकारीको मृत्यु श्रीमती निरा खत्री अधिकारीको कुटपिटबाट भएको भन्ने ब्यहोराको जाहेरी पर्न आएको भन्ने जानकारी दिएको छ ।

मृतकको बुहारी बर्ष ४० की निरा खत्री अधिकारीलाई हिजो नै पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा नवलपुर जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।


प्रकाशित मिति: आइतवार, जेठ १८, २०७७, ०८:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सवारी चालकसँग घुस लिने तीन प्रहरी निलम्बनमा
२५ लाखको चिठ्ठा परेको भनेर एक लाख ७५ हजार ठगी
कोदालोको पासोले हानेर हत्या
नवलपुर : बलात्कारी बाबुलाई जन्मकैंद , जिल्लामा नै पहिलो अदालती नजिर स्थापित
नयाँ कलम
कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरू नै अन्यौलमा शुक्रवार, माघ ९, २०७७
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
७ जनाले लिए बन्ध्याकरण सेवा
धौवादीबाट फलाम उत्पादनको काम शुरु हुदा प्रत्यक्ष लाभ नवलपुरका ब्यवसायीलाई - तिलक महत
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छु '
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
सवारी चालकसँग घुस लिने तीन प्रहरी निलम्बनमा
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा बुधवार, माघ ७, २०७७
नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा बिहीबार हस्ताक्षर हुने बुधवार, माघ ७, २०७७
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • ##माडी शिक्षा नेतृत्व
  • ##चितवन #गंगापन्त
  • #विश्व प्रेस स्वतन्त्रता दिवस बिषेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago