Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, चैत्र १५, २०७९ ०६:५५:४३ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • मास्टर मित्रसेन सिंजालीको जिवनी माथी कावासोतीमा चर्चा
मास्टर मित्रसेन सिंजालीको जिवनी माथी कावासोतीमा चर्चा
64x64
आइतवार, भदौ १९, २०७९ सत्यकलम संवाददाता

- लक्ष्मी महतो

कावासोती : नवलपुरको कावासोतीमा प्रख्यात गितकार एवं सर्जक मास्टर मित्रसेन सिंजाली थापा मगरको जिवनी माथी चर्चा गरिएको छ । लायन्स क्लव अफ चितवन वाङ्गमयको आयोजनामा क्लवका अध्यक्ष लिला मास्की रानाको निवासमा उहाँको जिवनी माथी चर्चा गरिएको हो ।

चुँई चुँई चुँईकने जुत्ता , धानको वाला झुल्यो लगायत दर्जनौ भ्याउरे र लोकभाकाका गितका सर्जक समेत रहेका मित्रसेनको जिवनी बारे कार्यक्रमका वत्ताहरुले चर्चा गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले मित्रसेनले गित संगित र साहिच्यको क्षेत्रमा पु¥याएको योगदानलाइ राज्यले भुल्न नहुने बताएका थिए । उनिहरुले मित्रसेनलाइ राज्यले स्मरण गर्दै उनि प्रति सम्मान व्यक्त गर्नु पर्ने बताएका थिए । दोस्रो बिश्वयुद्धमा समेत भाग लिएका मित्रसेनले नेपाल िगित संगित र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको बक्ताहरुको भनाई थियो ।


कार्यक्रममा साहित्यकारहरु केशवराज आमोदी , ऋषी लामिछाने“गोर्खे साँईलो” राजेन्द्र पौडेल , पुष्प अधिकारी अन्जली , राजेन्द्र घायल लायन्स क्लवमा आवद्ध बिष्णु कण्डेल , कुमार कण्डेल नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाका अध्यक्ष वेद प्रसाद न्यौपाने , रेडक्रसकर्मी योगप्रसाद रिजाल , पुर्वसैनिकहरु क्या. लेखनाथ तिवारी , सुवेदार मेजर प्रेमबहादुर राना , सुवेदार खेम बहादुर गाहा लगायतले शुभकामना दिँदै आफ्नो भनाइ राख्नु भएको थियो ।

लायन्स क्लवको डिस्ट्रिक चेयर पर्सन हरिप्रिया जिालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा समाजसेवी एवं राजनितिज्ञ कर्नेल धन बहादुर मास्की रानाको बिषेष उपस्थिती रहेको थियो । लायन्स क्लव अफ चितवन वाङ्गमयका अध्यक्ष लिला मास्की रानाको अध्यक्षतामा भएको कायृक्रममा राजेन्द्र पौडेलले सहजीकरण गनर्सभएको थियो ।


प्रकाशित मिति: आइतवार, भदौ १९, २०७९, ०५:४५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पल शाह भोली जेल मुक्त हुने
रेडियो मध्यविन्दुमा भानुभक्तको योगदान बारे चर्चा
नेपालबाट चोरिएको सम्पदा अक्सफोर्ड युनिभर्सिटी ग्यालरीमा
सिक्किममा नेपाली भाषा र साहित्यको चर्चा
नयाँ कलम
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा मंगलबार, फाल्गुन ३०, २०७९
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago