Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शुक्रवार, माघ ९, २०७७ ०८:३७:५२ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरू नै अन्यौलमा
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
७ जनाले लिए बन्ध्याकरण सेवा
धौवादीबाट फलाम उत्पादनको काम शुरु हुदा प्रत्यक्ष लाभ नवलपुरका ब्यवसायीलाई - तिलक महत
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छु '
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
सवारी चालकसँग घुस लिने तीन प्रहरी निलम्बनमा
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • पत्रकार पराजुलीको कथा सङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण
पत्रकार पराजुलीको कथा सङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण
64x64
शनिवार, असार २७, २०७७ सत्यकलम संवाददाता

चितवन, असार २७-

चितवनका पत्रकार वसन्त पराजुलीको कुमाता कथा सङ्ग्रहको दोस्रो संस्करण बजारमा आएको छ ।

फागुन २६ गते विमोचन भएको महिलाको यौन मनोविज्ञानमा आधारित कुमाता कथासग्रहको असारमा दोस्रो संस्करण छापिएको हो । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भूँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो । ‘कुमाता’मा सङ्ग्रहित १० कथाहरु फरकफरक विषयवस्तुमा केन्द्रित छन् । कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ बढी हुँदा छिट्टै दोस्रो संस्करण छाप्नु परेको प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए ।

गरिबी, वैदेशिक रोजगारी, प्रेम,विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको साहित्यकार तथा समालोचक डा. एकनारायण पौडेलले बताए । ‘कुमाता’ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो । यो कुमाताको कथा होइन, माताको कथा हो । यसमा नारी समस्याका अतिरिक्त समसामयिक विविध विषयक्षेत्रका समस्या उजागर गरिएको छ’, डा. पौडेलले भने, ‘कथाकार पत्रकार पनि भएका नाताले यसमा पत्रकारिताक्षेत्रका र त्यसमा पनि इमान्दार पत्रकारका समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर सार्वनिक गरिएको छ । द्वन्द्वमा सहभागी माओवादी कार्यकर्ताको जीवनचर्या, निकुञ्जक्षेत्रवरपरका सोझासाझा गाउँलेहरुले भोग्नपरेका समस्या, दलितसमस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञानलगायत विविध विषय समेटिएका कुमाताका कथा विषयका हिसाबले रोचक छन् ।’

लेखक पराजुली भने कथासंग्रह यति छिट्टै दोस्रो संस्करण आउने अवस्था आउनुमा पाठकहरुले आफू प्रति अपार माया र स्नेह दिएको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए ।  कथामा समेटिएका विषयवस्तुहरुले पाठकको मन छोएकाले पनि यति छिटो दोस्रो संस्करण आउने अवस्था भएको उनको भनाइ छ । ‘कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुुुस गर्छन्’, पराजुलीले भने ।


प्रकाशित मिति: शनिवार, असार २७, २०७७, ०२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले किन लेख्ने ?
महानायक प्रकरणमा बोले दिपक : नक्कली आईडि बनाएर दिपालाई अपशब्द प्रयोग गरेको आरोप
गजल र कविता सुनेपछि कोरोना संक्रमितले भने : 'सबै पिडा भुल्यौं'
आमा , म घर फर्कु कि चिहानमा ?
नयाँ कलम
कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरू नै अन्यौलमा शुक्रवार, माघ ९, २०७७
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
७ जनाले लिए बन्ध्याकरण सेवा
धौवादीबाट फलाम उत्पादनको काम शुरु हुदा प्रत्यक्ष लाभ नवलपुरका ब्यवसायीलाई - तिलक महत
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छु '
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
सवारी चालकसँग घुस लिने तीन प्रहरी निलम्बनमा
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा बुधवार, माघ ७, २०७७
नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा बिहीबार हस्ताक्षर हुने बुधवार, माघ ७, २०७७
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #एसईई परिक्षा २०७६
  • #अन्र्तवार्ता
  • ##माडी शिक्षा नेतृत्व
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago