Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, बैशाख ४, २०७८ ०८:५५:०९ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • गजल र कविता सुनेपछि कोरोना संक्रमितले भने : 'सबै पिडा भुल्यौं'
गजल र कविता सुनेपछि कोरोना संक्रमितले भने : 'सबै पिडा भुल्यौं'
64x64
शनिवार, असार २०, २०७७ सत्यकलम संवाददाता

गैंडाकोट : विश्व नै कोभिड १९ को प्रभावका कारण थलिएको छ । विश्व जनसमुदाय त्रसित प्रायः छ । यस्तोमा यो रोगबाट संक्रमित भएका कतिपयहरुको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव परेको हुनसक्छ । त्यहि नकारात्मक प्रभावलाई निरुत्साहित गरि संक्रमितहरुको मनोवल उँचो बनाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न शनिवार संक्रमितहरूकालागि 'कोरोनासँग काव्य' शिर्षकमा साहित्यिक कार्यक्रमको आयोजना गरियो ।
नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालय परिसरमा भएको 'कोरोनासँग काव्य' कार्यक्रमलाई लायन्स क्लव अफ वाङ्ममययले आयोजना गरेको थियो । अहिले रजहरको प्राकृतिक चिकित्सालयमा झण्डै २०० जना भन्दा बढी संक्रमितहरुको उपचार भईरहेको छ । यहाँ उनिहरुको मनोवल बढाउन लायन्स क्लव अफ वाङ्मयले कविता र गजलहरु मात्र वाचन गरेन,चिकित्सालयमा उपचार गराइ रहेका उनिहरु सबैलाई साहित्यिक किर्तीहरुपनि वितरण गरिएको थियो । नेपाल मै पहिलोपटक यसरी धेरै संक्रमित हरु को माजमा यो कार्यक्रम गरेको बताइएको छ,यहाँका आइसुलेशन वार्डहरूमा बसेका संक्रमितहरूले कार्यक्रमको रसस्वादन गरिरहँदा आँफु पोजिटिभ छु भन्ने कुरा पनि विर्सिएको महसुस गरेका थिए, जुन कोभिड १९ बाट मुक्त हुनकालागि अचुक औषधी मध्येको एउटा हो । उक्त कार्यक्रम आईसुलेशन वार्डवाट सजिलैसँग देख्न र सुन्न सकिने गरि दुरी कायम गरेर गरिएको "कोरोनासँग काव्य" कार्यक्रमको अध्यक्षता रामहरी शर्मा 'शराह' ले गर्नुभएको थियो, जहाँ क्लवका को-चिफ एरिया कोअर्डिनेटर होमनाथ जैशी कार्यक्रमको प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा प्रकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री र डा विनोद पौडेल रहनुभएको थियो । गोर्खे साईलोले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई लायन्स सुजन अधिकारीले सहजिकरण गर्नुभएको थियो ।


प्रकाशित मिति: शनिवार, असार २०, २०७७, ०५:४१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेनाको सुरक्षामा पशुपतिमा सुनको जलहरी बनाउने काम सुरु, विरोधमा आमरण अनसन बस्ने चेतावनी
मैले किन लेख्ने ?
महानायक प्रकरणमा बोले दिपक : नक्कली आईडि बनाएर दिपालाई अपशब्द प्रयोग गरेको आरोप
पत्रकार पराजुलीको कथा सङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण
नयाँ कलम
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै सोमवार, चैत्र ३०, २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति सोमवार, चैत्र ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने सोमवार, चैत्र ३०, २०७७
नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए आइतवार, चैत्र ८, २०७७
शिक्षा/स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #चितवन ट्राफिक
  • #अरुणेश्वर खनाल
  • #अन्तरवार्ता
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago