Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शुक्रवार, जेठ २६, २०८० १०:५१:३८ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
साफ च्याम्पियनसिप : एउटै समूहमा परे नेपाल र भारत
नेपाली कांग्रेस हावा न चाबाको पार्टी : ओली
पार्टीमा आबद्ध भ्रष्टाचारीलाई निकालेर फाल्ने हो: गगन थापा
नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा
देश नेपालीले होइन अरुले नै चलाउँछन् : महरा
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
नवलपुर बिषेष
  • Home
  • नवलपुर बिषेष
  • जेष्ठ र जुम्ल्याहा बिद्यार्थीका अभिभावकलाई सिदार्थको सम्मान
जेष्ठ र जुम्ल्याहा बिद्यार्थीका अभिभावकलाई सिदार्थको सम्मान
64x64
मंगलबार, पुष ५, २०७९ सत्यकलम संवाददाता

कावासोती : नवलपुरको कावासोतीमा रहेको सिदार्थ आवासीय माध्यमिक बिद्यालयले आफ्नो ३३ औं बार्षिकोत्सवको अवसर पारेर आज जेष्ठ नागरिक अभिभावक र जुम्ल्याहा बिद्यार्थीका अभिभावकहरुलाइ सम्मान गरेको छ ।


बिद्यालयले ७२ बर्ष नाघेका २ सय ५० जना जेष्ठ नागरिक अभिभावक र १३ जोडी जुम्लायहा बिद्यार्थीका अभिभावकहरुलाइृ सम्मान गरेको बिद्यालयका सस्थापक प्रिन्सिपल भोजराज दाहालले बताउनुभयो । दाहालले बार्षिकोत्सवको अवसरमा यस पटक भिन्न कार्यक्रम गर्ने योजना अनुरुप सो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । बिद्यालयले ७२ बर्ष पार गरेका जेष्ठ अभिावकहरुलाई सम्मान गर्न पाउँदा आफुहरुलाई अत्यन्त खुशी लागेको बताउनुभयो । उहाँले एउटै बिद्यालयमा १३ जोडी जुम्ल्याहा बच्चा अध्ययन गर्ने कुरा नौलो बिषय भएको भन्दै यसले आफुहलाई गौरव लागेको बताउनुभयो ।


कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष डोरमान गिरिको प्रम्ख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पूर्व न्यायाधिष ऋषी अधिकारी बिषेष अतिथिी रहनु भएको थियो । सो कार्यक्रममा समाजसेवी कर्नेन धन बहादुर मास्की राना , लिला मास्की राना , साहित्यकार सदानन्द अभागी , कृष्णकुमारी श्रेष्ठ ,योगप्रसाद शर्मा , दुर्गाबहादुर राना लगायतको सहभागिता रहेको थियो । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराज भुत्र्याल को अध्यक्षतामा सम्पन्न भएको थियो । सिदार्थ आवासीय माध्यमिक बिद्यालयले यही पौष ८ गते आफ्नो ३३ औं बार्षिकोत्सव भव्यताका साथ मनाउदैछ ।


प्रकाशित मिति: मंगलबार, पुष ५, २०७९, ०६:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
कावासोतीको शहिद स्मृति मा.वि.मा न्यौपानेलाई काम गर्न दिन अदालतको आदेश
झाँक्रीले अगुल्टोले झोस्दा र्‍यापर गम्भीर घाइते
प्रधानमन्त्री देउवाद्वारा प्रजातान्त्र सेनानी सापकोटाको निधन प्रति दुःख व्यक्त
नयाँ कलम
साफ च्याम्पियनसिप : एउटै समूहमा परे नेपाल र भारत बुधवार, जेठ ३, २०८०
नेपाली कांग्रेस हावा न चाबाको पार्टी : ओली
पार्टीमा आबद्ध भ्रष्टाचारीलाई निकालेर फाल्ने हो: गगन थापा
नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा
देश नेपालीले होइन अरुले नै चलाउँछन् : महरा
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #के पी शर्मा ओली
  • #काेराेना महामारी
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago