Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, बैशाख ४, २०७८ ०७:३५:०९ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
नवलपुर बिषेष
  • Home
  • नवलपुर बिषेष
  • ओलीको पार्टीमा मण्डले र भ्रष्टाचारीहरुको बर्चस्व छ : योगेश भट्टराई
ओलीको पार्टीमा मण्डले र भ्रष्टाचारीहरुको बर्चस्व छ : योगेश भट्टराई
64x64
शनिवार, माघ २४, २०७७ सत्यकलम संवाददाता

नवलपुर : नेकपाको दाहाल  नेपाल समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलिले नेतृत्व गरेको पार्टीमा मण्डलेहरु हावी भएको आरोप लगाएका छन् । उनले ओलीको पार्टी  मन्डले र भ्रष्टहरुले भरिएको बताए ।

नवलपुरको कावासोतीमा शनिबार दिउँसो आफु निकट युवा विद्यार्थी हरुको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भने , "पन्चायतकालमा बुटवलमा घनश्याम भुसाल , कृष्ण पौडेलहरुलाई खाल्डो खनेर पुर्न खोज्ने मण्डलेहरु अहिले ओलिको दलमा छन् , पुर्ब पन्च , मण्डले र अबसरबादीहरु उनको पछि छन् । " भट्टराईले ओली प्रतिगमनको मुख्य कर्ता भएको भन्दै उनको    सबै कदम त्यतातर्फ उन्मुख रहेको टिप्पणी गरे । उनले पुर्ब राजा ज्ञानेन्द्र र ओलीको एउटै पार्टी बने त्यो आश्चर्य नहुने बताए । उनले भने, 'प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ दुबै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन । ओलीका सबै कदम त्यतातर्फ उन्मुख छन् । यी दुवै  अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन ।'

मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले (ओली) संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे', उनले भने, 'जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।' प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए ।

निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिएर उनले 'म नै राज्य हुँ' भन्ने मान्यता बोकेका कारण ओलीलाई सबैले छोड्दै गएको योगेशले दाबी गरे । भट्टराईले बिपि , गणेशमान , गिरिजा र सुशिल कोईरालालाई संबोधनका क्रममा पटक पटक सम्झिए । उनिहरुको त्याग योगदान र सादगीपनको प्रशंसा गरेका भट्टराईले ओलीले पुष्पलाल , मदन भन्डारी र मनमोहन अधिकारीको अनुयायी हुँ भन्ने हैसियत गुमाएको बताए । कार्यक्रममा युबा संघका संयोजक दिपशिखा , अनेरास्ववियुका सह संयोजक रन्जित तामाङ , नरेश शाही , मदन गिरि लगायतले बोलेका थिए ।


प्रकाशित मिति: शनिवार, माघ २४, २०७७, ०५:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्सको निशुल्क आँखा शिविर बाट १ सय ५४ बिद्यार्थी लाभान्वित
प्रभावकारी भाषणकला र प्रस्तुतीकरण तालिम सुरु
बिपुललाई सुर्यभक्त पतनादेवि राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने
क्रियाशिल पत्रकार महिला नवलपुरको अध्यक्षमा पंगेनी चयन
नयाँ कलम
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै सोमवार, चैत्र ३०, २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति सोमवार, चैत्र ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने सोमवार, चैत्र ३०, २०७७
नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए आइतवार, चैत्र ८, २०७७
शिक्षा/स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #विश्वकप क्रिकेट लिग–२
  • #नेविसंघ विवाद
  • #लगातार बर्षाको प्रभाव
  • #नेपाल भ्रमण बर्ष २०२०
  • #विश्व क्यान्सर दिवस बिषेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago