Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, बैशाख ४, २०७८ ०७:३२:२७ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
मनोरन्जन
  • Home
  • मनोरन्जन
  • काजल अग्रवालः कुनैबेला बलिउडकी फ्लप हिरोइन, आज साउथकी चर्चित नायिका; यस्तो छ विलासी जीवनशैली
काजल अग्रवालः कुनैबेला बलिउडकी फ्लप हिरोइन, आज साउथकी चर्चित नायिका; यस्तो छ विलासी जीवनशैली
64x64
शनिवार, चैत्र १४, २०७७ सत्यकलम संवाददाता

एजेन्सी, यदि कुनै काम पूरा तन मन लगाएर गरिन्छ भने उक्त काम पूरा हुन केही कसैले रोक्न नसक्ने बताइन्छ । आफ्नो कामको विषयमा यस्तै सोच राख्छिन् अभिनेत्री काजल अग्रवाल । हुन त उनी एक समय बलिउडमा फ्लप हिरोइनको रुपमा चर्चित थिइन् तर उनले आफ्नो कडा मिहिनेतले साउथ इन्डष्ट्रिमा थुप्रै सुपरहिट फिल्म दिइन् र आज एक सफल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् । आफ्नो फिटनेसदेखि आफ्नो विलासी जीवनशैलीका लागि काजल धेरैजसो चर्चामा आइरहन्छिन् । उनको जीवनशैली कस्तो छ त, यसबारे कुरा गरौं ।

काजल अग्रवाललले आफ्नो एक अन्तरवार्तामा आफूले खानामा दही, फलफूल र हरिया सागसब्जी समावेश गर्ने गरेको बताएकी छिन् । यसबाहेक उनले फलफूलको रस, नरिवलको पानी र पर्याप्त मात्रामा पानी पिउने गरेको पनि बताइन् ।

यसका साथै उनी आफ्नो खानामा सलादलाई कुनै पनि अवस्थामा समावेश गर्छिन् । यसमा मौसमी फलफूल, सागसब्जी, काँक्रो, स्याउ, एभोकाडो आदि समावेश छ । आफूलाई स्वस्थ राख्नका लागि उनी दैनिक दही र पनिरको सेवन गर्छिन् ।

यतिमात्रै होइन, काजल अग्रवाल नियमित रुपमा व्यायाम पनि गर्छिन् । उनी स्ट्रेन्थ ट्रोनिङ, आथ्र्रो पाइलेट्स, वेट ट्रेनिङ र फ्रिह्यान्ड व्यायामका साथै डान्स पनि गर्छिन् ।

काजल अग्रवालले आफ्नो फिल्मी करियरको सुरुवात बलिउडमा फिल्म ‘सिंघम’ मार्फत् गरेकी थिइन् । साथै उनी ‘स्पेशल २६’  र ‘दो लफ्जों’ की कहानी फिल्ममा पनि देखिएकी थिइन् । तर बलिउडमा उनले आफ्नो जलवा देखाउन सकिनन् र त्यसपछि उनी साउथ फिल्म इन्डष्ट्रिमा गइन् । यहाँ उनी शीर्ष अभिनेत्रीमध्ये एक हुन् ।

काजल आफ्नो कमाई फिल्म, विज्ञापन, सोसल मिडिया र ब्रान्ड प्रोमोशनमार्फत् गर्छिन् । मिडिया रिपोर्टका अनुसार उनी एक फिल्मका लागि तीनदेखि चार करोड भारुसम्म लिने गर्छिन् ।

काजलसँग थुप्रै विलासी कार पनि छन् । यसमा बीएमडब्ल्यू फाइभ सिरिज, रेन्ज रोवर, बीएमडब्ल्यू सेभेन सिरिज, मिनी कूपर र अडी एफोर जस्ता विलासी कार छन् । यसको मूल्य करोडौं पर्छन् ।

काजल अग्रवालको कुरा गर्ने हो भने उनीसँग एक नभई दुई आलीशान घर छन् । एउटा मुम्बईमा छ र अर्को हैदराबादमा छ । यी घरमा सुख–सुविधाका हरेक सामान छन् । यी दुई बंगलाको मूल्य पनि करोडौंमा छ ।

यस्तै, काजल अग्रवालको कूल सम्पत्तिको कुरा गर्ने हो भने उनी लगभग ६ मिलियन डलर अर्थात् ६९ करोडभन्दा बढी छ ।


प्रकाशित मिति: शनिवार, चैत्र १४, २०७७, ०६:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अभिनेत्री मौसमी मल्ललाई मातृशोक, आफैले दिइन दागबत्ती
हीनाको तस्बिरमा फ्यानको कमेन्ट– ‘केही त लाज मानुस्’
'इश्क' फिल्मको बेला भएको झगडापछि आमिर खान मसँग ७ वर्ष बोलेनन्ः जुही चावला
पहिलोपटक दोस्रो सन्तानको फोटो सार्वजनिक गरिन् करिनाले
नयाँ कलम
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै सोमवार, चैत्र ३०, २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति सोमवार, चैत्र ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने सोमवार, चैत्र ३०, २०७७
नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए आइतवार, चैत्र ८, २०७७
शिक्षा/स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #अन्र्तवार्ता
  • ##माडी शिक्षा नेतृत्व
  • ##चितवन #गंगापन्त
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago