Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, माघ १०, २०७७ ११:५८:५५ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल
एक दशकपछि राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
आयोजक पहेंलो दलदले प्रगति कला मन्दिरसँग ७–० ले पराजित
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाए
पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
हिजोभन्दा आज काठमाडौं केही न्यानो, अझै तीन दिन मौसम बदली हुने
मनोरन्जन
  • Home
  • मनोरन्जन
  • चलचित्र ‘शुभलभ’ यु ट्युबमा सार्वजनिक (हेर्नुहोस पुरा चलचित्र)
चलचित्र ‘शुभलभ’ यु ट्युबमा सार्वजनिक (हेर्नुहोस पुरा चलचित्र)
64x64
सोमवार, मंसिर १५, २०७७ सत्यकलम संवाददाता

 काठमाडौँ: ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ यु ट्युबमा सार्वजनिक गरिएको छ । गत चैत्र १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्र ‘शुभलभ’ लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् ।

चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी, कृष्टिन पौडेल,सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।


प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७७, ०३:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोझी बर्षाको हट 'अबतार ' ( फोटो फिचर )
नवलपुरका जुम्ल्याहा केसी दिदिबहिनीको पहिलो म्युजिक भिडियो 'किन रिसाको' बजारमा ( भिडियो सहित)
‘बोल्ड एण्ड ब्युटिफुल’ रेनुका सिंह ठकुरी [हेराैँ १२ तस्बिर]
‘इन्गेजमेन्ट’ भइसकेपछि सम्बन्ध टुटेका यी बलिउड जोडी
नयाँ कलम
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल शनिवार, माघ १०, २०७७
एक दशकपछि राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
आयोजक पहेंलो दलदले प्रगति कला मन्दिरसँग ७–० ले पराजित
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाए
पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
हिजोभन्दा आज काठमाडौं केही न्यानो, अझै तीन दिन मौसम बदली हुने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा बुधवार, माघ ७, २०७७
नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा बिहीबार हस्ताक्षर हुने बुधवार, माघ ७, २०७७
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
शिक्षा/स्वास्थ्य
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #दुर्गा प्रसाई प्रकरण
  • #जेसीज
  • #चितवन ट्राफिक
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago