Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
सोमवार, फाल्गुन १७, २०७७ ०९:५०:२२ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन
अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड
अभिनेता पल शाह र प्रधानबीच सहमति
प्रधानमन्त्री ओलीका दुई रणनीति
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
डुलाउने मान्छेलाई गोली हानेर चोरिए लेडी गागाका दुइटा कुकुर, फिर्ता गर्नेलाई पाँच लाख डलर दिइने
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या, परिवारकै चार पक्राउ
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
शिक्षा/स्वास्थ्य
  • Home
  • शिक्षा/स्वास्थ्य
  • शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
64x64
शनिवार, माघ १०, २०७७ सत्यकलम संवाददाता

चितवन : चितवनको स्मल हेभन स्कुलले शिक्षकलाइ तलव नदिएपछि उनिहरु आन्दोलित बनेका छन् । शिक्षकहरु आन्दोलित भएसंगै बिद्यालयमा तनाव उत्पन्न भएको छ । बिद्यालयले बिद्यार्थी संग हरेक महिना पुर्ण शुल्क लिएपनि बिद्यालय व्यवस्थापनले शिक्षकहरुलाइ भने तलव दिन आनाकानी गरेपछि शिक्षक र कर्मचारीहरु आन्दोलित भएको बिद्यालयका शिक्षक ऋषी भट्टराईले सत्यकलम संग बताए ।


“बिद्यार्थीहरु संग असार देखिनै पुर्ण शुल्क उठाईएको छ , तर शिक्षकलाई भने तलव दिन आनाकानी गरेका कारण संघर्षमा जानु परेको हो । ” भट्टराईले भने । भट्टराइृका अनुसार लकडाउनको अबधीमा समेत शिक्षकहरुले नियमित अनलाईन मार्फत पढाएका थिए । “हामीले अनलाईन मार्फत नियमित पढायौं , तर तलव पाएका छैनौं । बिद्यार्थी संग असुल्ने तर शिक्षकलाई नदिने गर्न पाईन्न भन्ने हाम्रो माग हो ।” उनले भने ।


बिद्यालयले शिक्षक तथा कर्मचारीलाई बैशाख देखि भदौ सम्म तलवको २५ प्रतिशत मात्र भुक्तानी दिएको छ भने असोज महिनाको ५० प्रतिशत भुक्तानी दिएको छ । शिक्षक तथा कर्मचारीहरुले भने आफुहरुले असार देखिको पुरै तलव पाउनु पर्ने माग राखेका छन् । भट्टराईले आफुहरुको माग संबोधन नभए आईतबार देखि बिद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए । “ भोली सम्म कुर्छौं,माग संबोधन नभए तालावन्दी गर्ने अबस्था आउँछ । संचालकहरुले एक हप्ताको समय माग गर्नुभएको छ , हामीले लिखित प्रतिबद्धता मागेका छौं । ” भट्टराईको भनाई छ ।


सत्यकलम संगको सम्पर्कमा आएका अर्का शिक्षक उमेश शर्माले अभिभावकले संग पुरै पैसा असुल गर्ने तर शिक्षक र कर्मचारीलाई नदिने प्रवृतिले आफुहरु माथी अन्न्याय भएको बताए । उनले भने,“हामीले अनलाईन मार्फत नियमित पढायौं, बिद्यार्थी संग पैसा लिनुको मतलव शिक्षकलाई देउ भन्नु हो , तर दिईएको छैन । यस्तै रहिरहे शशक्त आन्दोलनमा जाने अबस्था आउन सक्छ ।” उनले भने ।


बिद्यालयका अभिभावक संघका सदस्य शिव पौडेलले शिक्षकहरुले तलव पाउनुपर्छ भन्ने पक्षमा आफुहरु रहेको बताए । उनले भने,“हामी शिक्षकलाई तलव दिनुपर्छ भन्ने पक्षमा छौं, हामीले पठन पाठनमा असर नगरिकन समस्या समाधान खोज्न शिक्षक र व्यवस्थापन दुबै पक्षलाई आग्रह गरेका छौं ।” उनले भने । उनले समस्या समाधानको लागि एक हप्ताको समय दिन पनि शिक्षकहरु संग आग्रह गरेको बताए । “केहि समय दिऔं , समस्या समाधान नभए हामी पनि तँपाईहरु संगै आन्दोलनमा हुन्छौं, हामीले शिक्षकहरु संग यही भनेका छौं ।” सत्यकलम संग पौडेलले भने ।


बिद्यालयका प्राचार्य गणेश थापाले शिक्षहरुको मागका बारेमा संचालक समिति संग कुरा भईरहेको बताए । उनले भने,“ संचालकहरु काठमाडौं हुनुहुन्छ , उहाँहरु पनि सकारात्मक नै हुनुहुन्छ । सायद केहि दिनमा समस्याको समाधान होला । ” थापाले भने । थापाले बिद्यार्थीहरु संग असार देखिको पुर्ण शुल्क लिएको कुरा स्विकार गरे । उनले भने,“ तलव भत्ताका बारेमा संचालक समितिले निर्णय लिनुपर्छ , त्यसबारेमा हामी छलफलमानै छौं , शिक्षक साथीहरु संग केहि दिनको समय माग गरेका छौं , कुरा मिल्छ भन्नेमा म विश्वस्त छु । ”


चितवनको कल्यापुरमा रहेको सो बिद्यालयमा शिक्षक र कर्मचारी गरि ८० जना भन्दा बढी कार्यरत छन् । सो बिद्यालयका मुख्य संचालक बिघटित प्रतिनिधिसभाका सदस्य उमेश श्रेष्ठ हुन् ।


प्रकाशित मिति: शनिवार, माघ १०, २०७७, ०४:४३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप
फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
नयाँ कलम
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन शनिवार, फाल्गुन १५, २०७७
अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड
अभिनेता पल शाह र प्रधानबीच सहमति
प्रधानमन्त्री ओलीका दुई रणनीति
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
डुलाउने मान्छेलाई गोली हानेर चोरिए लेडी गागाका दुइटा कुकुर, फिर्ता गर्नेलाई पाँच लाख डलर दिइने
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या, परिवारकै चार पक्राउ
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
अदुवाको भाउ घटेपछि किसानमा निराशा बुधवार, फाल्गुन १२, २०७७
सेयर बजार पस्नेले जान्नै पर्ने ‘क्लोज आउट’ : कसरी कारबाहीमा परिन्छ ? मंगलबार, फाल्गुन ११, २०७७
मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै सोमवार, फाल्गुन १०, २०७७
शिक्षा/स्वास्थ्य
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #नवलपुरको नमुना सदरमुकाम
  • #प्रजातन्त्र दिवस बिशेष
  • #एसईई परिक्षा २०७६
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago