Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
आइतवार, माघ ४, २०७७ ०२:५२:४६ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
अर्थ
  • Home
  • अर्थ
  • कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण
कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण
64x64
शनिवार, पुष २५, २०७७ सत्यकलम संवाददाता

कावासोतीः
कावासोतीको महाराजा बचत तथा ऋण सहकारी संस्था र हुप्सेकोटको लुम्विनी बहुउदेश्य सहकारी संस्थाबीच एकिकरण भएको छ । आज शनिवार कावासोतीमा आयोजित दशौ वार्षिक साधारण सभाका अवसरमा दुई सहकारीबीच एकिकरण भएको घोषणा भएको हो ।

महाराजा साकोषको १० औं वार्षिक साधारण सभाका अवसरमा प्रमुख अतिथिका रुपमा रहनुभएका नवलपुर वचत तथा ऋण सहकारी संघका अध्यक्ष माधवप्रसाद गौतमले छिरलिएर रहेका एउटै उदेश्य भएका सहकारी संस्थाहरु एकिकृत भएर शेयर सदस्यहरुको बृत्तिबृद्धिमा लाग्नु अहिलेको आवश्यकता रहेकाले दुई सहकारीबीच भएको एकिकरणले उदेश्यमा सफलता हासिल गरोस् भन्ने शुभकामना ब्यक्त गरे ।

महाराजा साकोषका अध्यक्ष प्रेमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष बलराम थापामगर, सल्लाहकार सदस्य धनबहादुर मास्कीमगर, कावासोती वडा नं. ३ का अध्यक्ष अमृतकुमार श्रेष्ठ, लुम्विनी बहुउदेश्य सहकारीका अध्यक्ष गनबहादुर सारु मगर, लेखा समिति संयोजक ईन्द्रबहादुर फाल मगर लगायतले बोलेका थिए ।

एकिकरण घोषणा सभामा बोल्दै लुम्बिवी बहुउदेश्य सहकारीका अध्यक्ष गनबहादुर सारुमगरले बजार र ग्रामीण क्षेत्रको समाञ्जस्यता कायम गर्दै न्यून आयस्रोत भएका शेयर सदस्यको आयआर्जनमा टेवा पुर्याउदै आर्थिक विकासमा भूमिका खेल्ने गरी सहकारी मर्ज भएको बताए ।महाराजा साकोषका अध्यक्ष रानाले २०७६ पुस १० गते एकिकरण कार्यदल बनाएर थालिएको प्रयास १ बर्षमा पुरा भएको बताए ।

२०५७ सालमा स्थापना भएको हुप्सेकोट र बौदीकाली सेवाक्षेत्र भएको लुम्विनी सहकारीमा ४ सय ५० शेयर सदस्य र ८० लाख रुपैंयाको कुल पूँजी रहेको छ भने २०६७ सालमा स्थापित महाराजा साकोषमा २ हजार ३ सय शेयर सदस्य र ११ करोड ५७ लाख कुल पूँजी रहेको महाराजा साकोषका ब्यवस्थापक रामनाथ उप्रेतीले जानकारी गराएका छन् ।

कार्यक्रमको सञ्चालन सचिव दयाराज गहतराज सुनारले गरेका थिए । कोभिडका कारण गत मंसीर १२ गतेदेखि शेयर सदस्यको राय–सुझाव संकलन गरी सिमित सदस्यबीचको उपस्थितिमा साधारण सभा भएको हो ।

 


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०३:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू
दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै
कावासोतीको फलफूल चोकबाट अवैध मालसामान बरामद
ब्यवसायीको ७ दिने अल्टिमेटमः राहत प्याकेज घोषणा गर्नुपर्ने माग
नयाँ कलम
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग आइतवार, माघ ४, २०७७
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण शनिवार, पुष २५, २०७७
दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै शनिवार, पुष २५, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #एसईई परिक्षा २०७६
  • #अन्र्तवार्ता
  • ##माडी शिक्षा नेतृत्व
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago